मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : के भन्छन् गठबन्धन घटकका नेताहरु ?

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । चुनाव सकिएर जनप्रतिनिधिले शपथसमेत लिइसकेका छन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढ्नु स्वाभाविक हो । तर, गठबन्धन घटकका नेताहरुले मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा अहिले आ–आफ्नै तर्क गर्न थालेका छन् ।नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बता

सम्बन्धित सामग्री

नगरौँ है हतारमा एकता

यतिखेर नेपालमा चुनावी चहलपहल बढेको छ । सवैतिर चुनावी तालमेल, मोर्चाबन्दी र एकताको चर्चा चुलिएको छ । यही विषयले सवैको ध्यान खिचिरहेको छ । यो व्यक्ति र त्यो व्यक्ति, यो गुट र त्यो गुट, यो पार्टी र त्यो पार्टी अनि यो गठबन्धन र त्यो गठवन्धनको राजनीतिक सरगर्मी बढेको छ । सवैले आ–आफ्नै ढंगले सकेसम्म चुनावी सुर, ताल र लय मिलाउन न्वारानको बल लगाइरहेका छन् । नेताहरु जसरी पनि चुनाव जित्ने स्वार्थमा हदै सम्मको राष्ट्रवादी, पारदर्शी, त्यागी, प्रगतिशील, परिश्रमी, जनसेवक र हदैसम्मको इमान्दार बन

पाँच दलीय गठबन्धनको विकल्पमा बाबुरामले रोज्न सक्छन् माओवादीलाई ?

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्नेबारे सर्वत्र चासो बढेको छ । एकातिर सत्तारुढ गठबन्धन, अर्कोतिर नेकपा एमालेसहितका साना दलबीच तालमेलको चर्चा भइरहँदा नेपाल समाजवादी पार्टी कसरी अघि बढ्छ भन्नेबारे टुंगो लाग्न बाँकी छ । हाल कार्यसमिति चयन तथा गठबन्धन एवं संगठन विस्तारको सन्दर्भमा सो पार्टीको निरन्तर बैठक चलिरहेको छ ।तीनकुने, सुविधानगरस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरु केही दिनदेखि बैठकमा जुटेका छन् । पार्टीभित्र अहिले दुईवटा विकल्

ठूला नेता भेटघाटको रहस्य बारे यस्तो भन्छन्,माओवादी केन्द्रका केन्द्रीय सदस्य

आइतबार तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएपछि फेरी बाम गठबन्धनको चर्चा सुरु भएको छ । पाँच दलीय गठबन्धनमा आवद्ध दलका चार जना नेताहरु र कम्युनिष्ट एकता गराउन चाहेका बामदेव गौतमबीचको भेटले कांग्रेस र एमाले दुवै दललाई शसंकित बनाएको छ । संघ र प्रदेशको निर्वाचनअघि नयाँ गठबन्धन बन्नेमा सबै दल एकअर्काप्रति सशंकित भइरहेका छन् […]

पालिका चुनाव : ६ वटा महानगरमा कहाँ कसको चर्चा ?

वैशाख ३० मा हुने पालिका चुनावको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । एमाले र गठबन्धन दलहरुले चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । सत्ता गठबन्धनले मिलेरै चुनावमा जाने घोषणा गरिसकेको छ ।  सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर लगायत ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज महानगर पालिका चुनावका हिसाबले सबैभन्दा आकर्षणका केन्द्र बनेका छन् । देशका प्रमुख महानगरमा प्रदेशका सांसद मन्त्रीदेखि सङ्घीय सांसद तथा मन्त्री भइसकेका नेताहरु पनि आकाङ्क्षी देखिएका छन् ।  काठमाण्डौ महानगरमा उम्मेदवार टुङ्ग्या...

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा

काठमान्डाैं / आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ? नेकपाको दुवै पक्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी... The post ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा appeared first on Purbeli News.