कांग्रेस जिल्ला अधिवेशन : पौडेल पक्ष ३, देउवा पक्ष २

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी छ । हालसम्म परिणाम आएका ५ मध्ये २ जिल्ला सभापति संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवानिकट छन् । बाँकी ३ सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् । संस्थापन पक्षले मनाङ र हुम्लामा सभापति जितेको छ भने पौडेल पक्षबाट मुस्ताङ, रुकुम पूर्व […]