काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित सांसद सिंहले लिए प्रमाणपत्र

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् ।  काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।  काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।  त्यसैगरी कार्यक्रममा क

सम्बन्धित सामग्री

धन्यवाद ज्ञापनका लागि दलबलसहित सडकमा निस्किए प्रकाशमान(फोटोफिचर)

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह धन्यवाद ज्ञापनका लागि सडकमा निस्किएका छन् । उनी शनिबार बिहान आफ्ना दलबलसहितका कार्यकर्ता लिएर सडकमा निस्किएका हुन् । गाडिको पछाडि उभिएका...

यस्तो छ काठमाडौं १ का सांसद सिंहको निर्वाचन खर्च विवरण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाशमान सिंहले चुनावी खर्च निर्वाचन आयोगमा बुझाएका छन्। सिंहले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च १६ लाख ३० हजार ५०० रहेको छ। जसमा सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा भएको उल्लेख छ। यो शिर्षकमा सिंहको ६ लाख ख...