न्यायलयको विषयमा पार्टीको अध्यानाकर्षण गराउन पहल गर्छु : नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले न्यायलयमा अहिलेको अवस्था भरसक नआउनु पर्ने बताएका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको नेपाल बार...

सम्बन्धित सामग्री

सभामुखले निर्णय नदिएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ । पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा […]

सहमति हुने अवस्थामा म बाधक हुन्न : नेम्वाङ

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्षका दावेदार मनिएका सुवास नेम्वाङले पार्टीमा सहमति भए आफू बाधक नबन्ने बताएका छन् । नेपाल प्रेससंग कुराकानी गर्दै उनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने पहल भइरहेको उल्लेख गर्दै आफूलाई पार्टीले दिएको जिम्मेवारी लिन तयार भएको बताए । उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन गर्नेगरी विधान संसोधनको हुने भएको छ । अब सहमतिमा […]

सर्वोच्च परिसरमा सशस्त्र प्रहरी परिचालन तत्काल बन्द गर : सुवास नेम्वाङ

उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको पनि बताउनुभयो ।

प्रतिपक्षीमाथि भेदभाव कहिलेसम्म ?: नेम्वाङ

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख र सत्तारुढ दलहरुले पहल गरे प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य हुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चीज ठीक हुने दावी गरे ।

संसद् खुलाउन सत्तापक्ष र सभामुखले पहल गरेनन् : सुवास नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश पोखेका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्नि सापकोटाले आफ्नो दलमाथि भेदभाव...

एमालेलाई शान्त पारेपछि सबै ठीक हुन्छ : सुवास नेम्वाङ

२७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख र सत्तारुढ दलहरुले पहल गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले एमाले शान्त भएपछि सबै चीज ठीक हुने बताए । ‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही […]

विश्‍वासको मत : एमालेको सहमति नभत्किए जसपा निर्णायक

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने पहल थालेका छन् । यसका लागि उनी एमालेभित्रको विवाद मिलाउन र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिने प्रयन्तमा छन् । एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको बताउँछन् एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ । कार्यदलले पार्टीभित्रका सबै खाले समस्याको समाधान निकाल्ने नेता नेम्वाङले […]

एमालेद्वारा आयोगको ध्यानाकर्षण - Naya Patrika

प्रमुख विपक्षी दल एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानुन निर्माणमा सरकारले गरेको ढिलाइप्रति पहल लिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङ...पूरा पढ्नुहोस् »