प्रेरक प्रसंग : असम्भव के नै छ र ?

सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनीमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो । उनीमाथि अमानवीय तरिकाले...