ए डिभिजन लिग : मनाङको निरन्तर जित, आर्मी पछ्याउँदै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले सातौं जित निकालेको छ। सब्सटिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले आफिजले ८५ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा मनाङको लगातार जित निकालेको हो। मनाङले मछिन्द्रविरुद्ध सुरुवातबाटै खेल आफ्नो नियन्त्रणमा राखेका थियो। तर, मछिन्द्रको बलियो रक्षापंक्त...