एमसीसीमा एमाले नीति

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको विरोधमा लामो समयदेखि संसद् अवरुद्ध गरिरहेको छ । एमालेको संसदीय दलको निर्णयलगत्तै संसद् सचिवालय पुगेको कारबाहीको पत्रमा सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया मात्रै सुरु गरिदिएको भए एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठन प्रक्रिया अवरुद्ध हुने थियो । नेता नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले टाँस्न ढिला गरिदिँदा नयाँ पार्टी गठनको प्रक्रियाले गति लियो, जसले गर्दा एमाले विभाजनमा पुग्यो । सामान्यतयाः एमालेलाई अन्याय भएजस्तो देखिए पनि प्रक्रिया, प्रचलन र पद्धतिमा चुकेपछि कसैको केही लाग्दैन । एमाले प्रक्रियामा चुकेको छ भने त्यसपछिको उसको कदम पनि अव्यावहारिक, दम्भपूर्ण र गलत प्रमाणित हुँदै गएका छन् ।

सम्बन्धित सामग्री

संसद् अवरोधमा एमाले नीति : बोल्ने एउटा, गर्ने अर्कै !

काठमाडौँ : प्रतिनिधिसभाको बैठक विगत १५ दिनदेखि बन्धक बनिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै सदन ठप्प पारिरहेको छ। साउन १०, १६, २२, २३ र २४ गतेका लागि बोलाइएको बैठक एमाले सांसदहरूको अवरोधका कारण सुचारू हुन सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले सदनमा देखिएको अवरोध हटाउन निरन्तर संवाद गरिरहेका छन्।यद्यपि एमालेले सदनमा विरोध गर्न छोडेको छैन। हुनतः एमालेका लागि सदन

सरकार गठनमा एमाले नीति : केन्द्रमा मौन, तीन प्रदेशमा अग्रसरता

निर्वाचन आयोगले सम्पूर्ण नतिजा सार्वजनिक गरेसँगै सत्तारूढ गठबन्धनले सरकार गठनको छलफललाई प्राथमिकता दिइरहेका वेला दोस्रो ठूलो दल एमालेले तत्कालका लागि ‘पर्ख र हेर’को नीति लिएको छ । सत्तारूढ गठबन्धन नभत्किए प्रतिपक्षको...

२१ वर्ष काँग्रेसले सरकारको नेतृत्व गर्दा जागिरमात्रै खायो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ पछि बनेको सरकारले गरेका सवै काम राष्ट्रहितको पक्षमा भएको दावी गरेका छन् । शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेका अन्तरक्रियामा ओलीले जोसुकैले जेसुकै गफ गरेपनि २०७४ को निर्वाचनपछि बनेको आफ्नो नेतृत्वको सरकारले राष्ट्रको विकासको लागि धेरै काम गरेको दावी गरेका हुन् । ‘बहुदल आएपछि काँग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा जागिर खानेमात्रै काम गर्यो, अरु केही पनि गरेन । नकारात्मक दिशामा लाने काम गर्यो’, ओलीको भनाइ छ ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी काम इमान्दारितापूर्वक थालोस् : खतिवडा

पूर्व अर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले वर्तमान सरकारलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी काम बेलैमा थाल्न सुझाव दिएका छन् । शुक्रबार एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले गरेको कार्यक्रममा वर्तमान आर्थिक अवस्थाबारे रिपोर्ट पेश गर्दै अर्थमन्त्री खतिवडाले सरकार नै सम्पत्ति शुद्धीकरणका सवालमा इमानदार हुन नसकेको हो कि भन्ने आशङ्का पैदा भएको बताए । ‘सरकारले बेलैमा सुनोस् अव ३,४ महिनाको समय बाँकी छ । जति पनि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी गर्नुपर्ने कामहरू छन् ती काम कमसेकम इमा

सांसदका हस्ताक्षर ‘होल्ड’मै राखेर गठबन्धन र अदालत दुवैतिर दबाब बनाउने एमाले नीति

प्रमुख विपक्षी दल एमालेले आफ्ना सांसदलाई ६ वटा खाली कागजमा गराएको हस्ताक्षर अझै ‘होल्ड’मै राखेको छ । तर, पार्टी नेताहरूले ती हस्ताक्षर उपयुक्त समयमा प्रयोग गरिने दाबी गर्दै आएका छन् । सत्तागठबन्धनले प्रधानन्यायाधीश...

एमसीसीमा अझै‘निष्क्रिय’ बस्ने एमाले नीति

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध कायम राख्दै एमसीसीसम्बन्धी छलफल र निर्णय प्रक्रियामा निष्क्रिय बस्ने नीति अँगालेको छ । सरकारले एमसिसी टेबुल गरेर प्रक्रियामा अगाडि बढाएपछि पार्टीले निर्णय गरेर ‘पोजिसन’ स्पष्ट पार्ने बताउँदै आएको एमालेले माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिई ‘निष्क्रिय’ बस्ने नीति तय गरेको हो । अहिलेसम्म सत्तापक्ष र सभामुखले औपचारिक वार्ताका लागि […]

एमसिसीमा अझै ‘निष्क्रिय’ बस्ने एमाले नीति

प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध कायम राख्दै एमसिसीसम्बन्धी छलफल र निर्णय प्रक्रियामा निष्क्रिय बस्ने नीति अँगालेको छ । सरकारले एमसिसी टेबुल गरेर प्रक्रियामा अगाडि बढाएपछि पार्टीले निर्णय गरेर ‘पोजिसन’ स्पष्ट पार्ने...

एमाले नीति निर्माता शक्ति हो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले जुन नीति बनायो, त्यही राष्ट्रिय नीति हुने दाबी गरेका छन् । आइतबार नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरको सहकार्यमा आयोजित खेल नीति सम्मेलनको उद्घाटन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।ओलीले भने, ‘हाम्रो नीति राष्ट्रिय नीति हो । यसभन्दा पृथक् हामी हुदैनौँ । […]

लोकतन्त्र जोगाउन नयाँ पार्टी गठन भएको होः नेता खतिवडा

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको बताएका छन् । युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज ठिमीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “एमाले नीति र सिद्धान्त प्रधान भएर चलेन, व्यक्ति प्रधान भएर चल्यो, पार्टी जिन्दावादको नारा लाग्न छाड्यो, व्यक्तिको जयजयकारको नारा लाग्न थाल्यो, त्यसैले स्वतन्त्र, स्वाभिमानी र समाजवादीका लागि लड्दै आएकाले नयाँ पार्टी गठन गर्यौं ।” नेता खतिवडा...