काठमाडौँ – पत्रकार तथा अनुसन्धाता बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भारः नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ शनिबार काठमाडौँमा सार्वजनिक भएको छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गरे। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार […]