निर्वाचनका लागि भारतबाट घर फर्कने नेपालीको संख्या बढ्यो

काठमाडौं । चुनाव नजिकिएसँगै भोट हाल्नका लागि भारतबाट घर फर्कने नेपाली बढेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने क्रम बढ्न थालेको हो । कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या दिन दिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अन्य दिन प्रतिदिन १ […]