नेपाल बंगलादेश बैंक र सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

नेपाल बंगलादेश बैंक र सुनचाँदी ब्यवसायी महासंघबीच बैंकिङ साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकका तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।