हनुमानघाट पुल उद्घाटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका–७ स्थित न्याताँ (हनुमानघाट)मा नवनिर्मित पुलको आइतबार उद्घाटन गरेका छन् ।भक्तपुर नपाको विनियोजित बजेटबाट जीर्णोद्धार गरिएको खोह्र (हनुमानघाट) न्याताँ उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति अनुरुप भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका काम उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले […]