‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा

आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् ।

सम्बन्धित सामग्री

‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शनमा

काठमाडौँ, २७ पुस । आजदेखि दुई नेपाली चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ र ‘चित्रा’ प्रदर्शन गरिएको छ । आउँदो माघेसङ्क्रान्तिलाई लक्ष्य गर्दै प्रदर्शन गरिएको ती दुई चलचित्र फरक विधाका छन् । ती चलचित्रमार्फत तीन नयाँ अनुहार रजतपटमा भित्रिएका छन् । चलचित्र निर्माणको सङ्ख्या वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आगमन बढिरहेको […]