Dhangadhi. The body of a young woman in a semi-nude state has been found in a stream in Kanchanpur. Police stated that the body of an unidentified woman, estimated to be around 25 years old, was discovered in the Bangyadol stream inside the Shanti Community Forest in Tilkeni, Bhimdutta Municipality-10.Police Inspector Birendra Thapa of the District Police Office said that the body, found unattended, was recovered from the scene and kept at the Mahakali Provincial Hospital.According to him, identifying the body is difficult because it was in a state of decomposition. Police have stated that further investigation into the body...
काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य निकायहरू उच्च सतर्कतामा अपनाइएको छ । इपिडियोलोजी तथा डिजिज कन्ट्रोल डिभिजन (ईडीसीडी) ले निपाहको समयमै पहिचान र नियन्त्रणका लागि नमुना संकलन तथा परीक्षणसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै देशभरका स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । निर्देशिकाअनुसार ज्वरोसँगै […]
१७ माघ, बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५१ प्रतिशत मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । मतदानस्थलको अवलोकनपछि थप सुरक्षा रणनीति अपनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समिति बागलुङले जनाएको छ …
१८ माघ, काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतबार उनले बजेट प्रस्तुत गरेकी हुन् ।
अर्थमन्त्री सीतारमणले आगामी आर्थिक …
ललित बहादुर सिंह-संवाददाता बझाङ । मौसममा सुधार आएसँगै हिमाली जिल्ला बझाङमा चुनावी सरगर्मी फेरी शुरु भएको छ । हिमपातका कारण जनजीवन प्रभावित हुँदा निर्वाचन लक्षित कार्यक्रम पनि रोकिएकाे थियाे । हिउँ पग्लदै गएपछि उमेदवारहरु घर-घरमा पुगेर मतदाता भेटन थालेका छन्। माघ दोस्रो हप्ता मौसममा आएको बदलिका कारण प्रभावित भएको बझाङको जनजीवन सामान्य बन्दै गएको छ […]
१८ माघ, धनगढी । कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।
भीमदत्त नगरपालिका-१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिचान नखुलेको र अन्दाजी २५ वर्षीया …