मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला सञ्जाल गठन, सबैखाले शोषण अन्त्य गर्न बेग्लै कानून माग

काठमाडौं । मनोरञ्जन तथा सत्कार क्षेत्रलाई सुरक्षित तथा मर्यादित बनाउन बेग्लै कानुन नभएका कारण त्यस सेवा क्षेत्रमा कार्यरत श्रमिक महिलाले आर्थिक तथा अन्य प्रकारका शोषण भोगिरहेको निष्कर्ष निकालिएको छ । महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा गोदावरीमा भएको ४ दिने कार्यशालाले सो निष्कर्ष निकालेको हो । मनोरञ्जन क्षेत्र (दोहरी साझ, डान्सबार , मसाज ,क्याबिन र […]

सम्बन्धित सामग्री

श्रमिक महिलाहरुको अधिकार सुनिश्चत गर्न माग

श्रमिक महिला सञ्जाल सिरहाले दैनिक ज्यालादारीमा आश्रित मजदुरहरुको जीविका र रोजगारीको हक सुनिश्चित गर्न १७ वटै स्थानीय तहको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पाँच बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकारहरुबाट श्रमिक महिलाको सवालमा नीति कार्यक्रम र बजेटको व्यवस्था गर्न आग्रह गरेका हुन् ।