सर्लाहीमा ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति चयन

सर्लाही । सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । आज हरिवनमा भएको जिल्लाभरिका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत रहेका छन् । साहु महाजनले चर्को ब्याजमा ऋण दिएर […]