अमेरिकी विशेष संयोजक जिया काठमाडौंमा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जिया शुक्रबार नेपाल आउनुभएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ । काठमाडौंमा शुक्रबार नेपालस्थित अमेरिकी दुतावासले गरेको एक कार्यक्रममा उहाँले नेपाली कलाकार एवं तेस्रो […]