एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ, अन्य पार्टीसँग तुलना गर्न मिल्दैन: शंकर पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यबाट आतंकित भएकाहरु मोर्चाबन्दी गरेर कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै महासचवि पोखरेलले यो मुलुकको नेतृत्व एमालेबाहेक अरुले कसैले गर्न नसक्ने दाबी गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन् । एमाले चौतर्फी […]

सम्बन्धित सामग्री