के भारतीय अभिनेत्री पूजा भट्ट कंग्रेस प्रवेश गर्न लागेकी हुन् ?

एजेन्सी । भारतीय अभिनेत्री तथा फिल्ममेकर पूजा भट्ट बुधबार राहुल गान्धीसँगै हैदराबादको ‘भारत जोडो यात्रा’ मा सामेल भएकी छन् । पूजा भट्टको यो अभियानमा सामेल भएपछि सामाजिक सञ्जालमा उनको भारतीय कंग्रेस प्रवेशको अड्कलबाजी भइरहेको छ । भट्ट ‘भारत जोडो यात्रा’ मा सामेल हुने पहिलो बलिउड अभिनेत्री हुन् । उनीहरू यात्रामा सँगै हिँडेका थिए र धेरै […]