भ्रष्टाचार मुद्दा : लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ ।

सम्बन्धित सामग्री

तत्कालिन जिसस प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला समन्वय समितिको कार्यालय, सुनसरीका तत्कालिन प्रमुख गोपालराज भण्डारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।  जडिबुटीसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ८० लाख ५२ हजार बिगो कायम गरी...

जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।