ट्रम्पलाई संसदीय समितिले पठायो समन पत्र

अमेरिकी संसद भवनमा गएको वर्ष जनवरी ६ मा भएको आक्रमणमाथि छानबिन गरिरहेको समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ । समितिले ट्रम्पलाई बयानका लागि सांसद समक्ष उपस्थित हुन कानूनी आदेश जारी गरेको हो । चुनावको नतिजा उल्ट्याउनका लागि भएको हिंशात्मक प्रयासको केन्द्रमा ट्रम्प रहेको आरोप छ । उनलाई समितिले पठाएको समन […]

सम्बन्धित सामग्री

मुख्यमन्त्रीले भेट नदिएपछि जनआन्दोलनका घाइतेले हुलाकबाटै पठाए चिठी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट नदिएको भन्दै जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समितिले हुलाकमार्फत मागपत्र पठाएको छ । समितिले बुधबार हुलाक निर्देशनालय पोखराबाट मुख्यमन्त्रीको कार्यालयलाई सात बुँदे मागपत्र पठायो ।

कांग्रेस मधेश प्रदेश समितिले केन्द्रमा पठायो आलमसहित सिफारिस सूची

नेपाली कांग्रेसको मधेस प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा सिफारिस अन्य उम्मेदवारसहित अफ्ताब आलमको नाम पनि केन्द्रमा सिफारिस गरेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उनी सर्वसम्मत सिफारिस भएका थिए।...

महाभियोग सिफारिस समितिले जबरालाई पठायो पत्र, १५ गते बयानका लागि आमन्त्रण

काठमाडौंः महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समितिमा उपस्थित हुने पत्र पठाएको छ। बुधबारको बैठकको निर्णय अनुसार समिति सचिवालयले पत्रचार गरेको हो। भदौ १५ गते बिहान ११ बजे जबरालाई समितिमा बोलाइएको छ।  एमालेको फरक मतका बीच समितिले बुधबार कार्यसूचीमा प्रवेश गर्दै जबरालाई आमन्त्रणको निर्णय गरेको थियो। अनुसन्धान प्रक्रियालाई…

सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै गृहले पठायो पत्र

काठमाडौँ । गृह मन्त्रालयले सिंहदरबार गेटको सिसिटिभी फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै छानबिन समितिलाई पत्र पठाएको छ । जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको थियो । सम्बन्धित समाचार : छानबिन समितिद्वारा सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज माग आज (मंगलबार) गृह […]

गठबन्धनको निर्णय गर्न काँग्रेस प्रदेश समितिले पठायो प्रतिनिधि

नेपाली काँग्रेस बागमती प्रदेश समितिले जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रतिनिधि पठाएको छ । मंगलबारको गठबन्धनको शिर्ष नेतृत्वको बैठकको निर्णयको पत्राचार अनुसार प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचन प्रयोजनको लागि प्रदेशका १३ वटै जिल्लामा हुने गठबन्धनको निर्णय प्रक्रियामा सहभागिताको लागि प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरुलाई प्रतिनिधि तोकेर पठाएका हुन् ।सभापति बानियाँले पठाएका प्रतिनिधिहरूमा काठमाडौंमा चन्द्र महर्जन र दीर्घमानज श्रेष्ठलाई प्रदेश प्

कांग्रेस महाधिवेशन: देउवाले नटेरेको डडेल्धुरा

जिल्ला कार्य समितिले सिफारिस गरेका कुल ५ हजार ४ सय ८ जनाको नामावलीलाई केन्द्रीय समितिले घटाईदियो। जिल्ला कार्य समितिले सिफारिस गरेको सकृय सदस्य संख्या मध्य ४ सय ६० जना सदस्यको नाम काटेको कांग्रेसले ३ सय १२ जना सदस्य थप गरेर जिल्लामा पठायो। जबकी केन्द्रले ...

दार्चुलाको आकाशमा भारतले निरन्तर हेलिकप्टर उडायो, रोक्न पत्राचार

धनगढीः दार्चुलाको महामालीमा साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काईदिएपछि नेपाली युवा जयसिंह धामी महाकालीमै बिलाए। सो घटनाको छानविन गर्न गृह मन्त्रालयले जनार्दन गौतमको नेतृत्वमा टोली नै गठन गर्यो र दार्चुला पठायो।मन्त्रालयले गठन गरेको उक्त छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीको उपस्थितीमा तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक

काठमाडौं । संसद विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ । नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय संघर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो । काठामाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुस सहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तक सहित विरोधपत्र पठाएको छ । नेकपा काठमाडौं जिल्ला कमिटीका इन्चार्ज सावित्रा भूसालले केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताउनुभयो । संविधानको पुस्तक पठाउन नेताहरु प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा संघर्ष गरौं लेखिएको ब्यानर सहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।

कर्मचारी अभाव कि फालाफाल ?

स्थानीय तह कार्यान्वयनमा आएपछि भंग भएका सरकारी कार्यालयका कर्मचारी गत साउनमा व्यवस्थापन गरिए । जिल्ला समन्वय समितिले आवश्यकताअनुसार कर्मचारीलाई स्थानीय तहमा पठायो । यसैमध्येका तीनजना इन्जिनियर लमही नगरपालिकामा पठाइए ।