भेषभुषा डटकम लञ्च

काठमाडौँ– नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरेका हुन्। उनले नेपाललाई भेषभुषाको माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायका साथ भेषभुषा डटकमको शुभारम्भ भएको बताए। महानायक हमालले फेसनबाट कोही मानिस पनि टाढा रहन नसक्ने भन्दै उनले हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो […]