समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुन्छ : डा. अरुण शाही

काठमाडौँ- पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले समयमै क्यान्सर रोगको पहिचान भए सजिलै निको हुने बताएका छन्। परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि सद्भावना दूत नियुक्त भएका डा. शाहसँग बुधवार काठमाडौंमा गरिएको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा उनले सुरुमै पहिचान गर्न […]

सम्बन्धित सामग्री

समयमै निदान भए क्यान्सर रोग निको हुन्छ : डा अरुण शाही

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले समयमै निदान भए क्यान्सर रोग निको हुने बताएका छन्। क्यान्सर रोग सचेतनाका लागि सद्भावना दूत डा अरुण शाहीसँगको अन्तरक्रियाका कार्यक्रममा उनले क्यान्सर सुरुकै अवस्थामा पहिचान भए हुने बताए। तर क्यान्सर ढिलो पहिचान भए उपचार जटिल हुने र बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए।