मंगलबारदेखि उपत्यकाको फोहोर उठ्नेः यस्तो छ मन्त्रालय, महानगर र प्रभावित पालिकाबीचको सहमति

काठमाडौंः विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ। सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबीच भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाइने भएको हो।  जनप्रतिनिधिको रोहबरमा सोमबार सहमति भएको हो।  सहमतिमा शहरी विकास मन्त्रालयका बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…