न्युज अफ नेपाल, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ । त्यस्तै, प्रधानमन्त्री ओलीले वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा विश्वासको […]