छ महिनामा निगमलाई १९ अर्ब घाटा

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु १९ अर्ब २६ करोड घाटा व्यहोरेको छ । जनवरी १५ मा आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने मासिक घाटा रु ५ अर्ब पुग्ने उनले बताए । बढेको खरिद मूल्यअनुसार निगमलाई पाक्षिकरुपमा रु दुई अर्ब २४ करोड नोक्सानी रहेको […]

सम्बन्धित सामग्री

ग्यासमा आठ महिनामा नौ अर्ब घाटा, दुईथरी मूल्यको गृहकार्य

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुइटा मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाएको छ । ग्यास बिक्रीमा सधैँ घाटा व्यहोरिरहेको निगमलाई चालू आव ०७९/८० को फागुन मसान्तसम्म आठ अर्ब ८६...

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, ६ महिनामा पौने २५ अर्ब घाटा

काठमाडौं, १३ माघ। नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को ६ महिना (साउन–पुस)मा इन्डोनेसियासँग नेपालको व्यापार घाटा २४ अर्ब ७८ करोड ९० लाख २३हजार रुपैयाँ पुगेको छ। सो अवधिमा नेपालले इन्डोनेसियाबाट २४अर्ब ८७करोड ८५लाख ८६हजार रुपैयाँको वस्तु आयात गरेको छ भने मात्र ८करोड ९५लाख ६३हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, पाँच महिनामा पौने २१ अर्ब घाटा

काठमाडौं। नेपालको तेस्रो ठूलो बैदेशिक व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा इन्डोनेसियासँग व्यापार घाटा २० अर्ब ८३ करोड ४ लाख ६२ हजार रुपैयाँ पुगेको छ। उक्त अवधिमा इन्डोनेसियाबाट नेपालले २०अर्ब ८९करोड २९लाख ८हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले भने मात्र ६करोड २४लाख ४७हजार रुपैयाँको वस्तु इन्डोनेसिया निर्यात गरेको छ।

आगामी महिना पौने ५ अर्ब घाटा हुने निगमको प्रक्षेपण

काठमाडौँ । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमले जनाएको छ । प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक महिनामा ४ अर्ब ८२ […]

पेट्रोलको मूल्य बढाउँदा पनि आयल निगमलाई ६ महिनामा सवा १९ अर्ब घाटा

काठमाडौं, माघ ६ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ। आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ […]

शोधनान्तर स्थिति : अघिल्लो वर्ष एक खर्ब नाफा, यस वर्ष एक खर्ब ९५ अर्ब घाटा

मुलुकको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा रु एक खर्ब छ अर्ब ४८ करोड बचतमा रहेको मुलुकको शोधनान्तर स्थिति चालु आवमा घाटामा रहेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कानुसार मुलुकको …

टाटा मोटर्सलाई चार महिनामा ७० अर्ब घाटा

एजेन्सी। भारतीय अटोमोबाइल्स कम्पनी टाटा मोटर्सले चार महिनामा घाटामा रहेको रिपोर्ट सार्वजनिक गरेको छ। जनवरीदेखि मार्चसम्मको अवधिमा सात हजार ६०५ करोड भारतीय रुपैयाँ घाटामा रहेको देखाएको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ९ हजार ८९४ करोड रुपैयाँ नोक्सान ब्यहोरेको थियो।

चार महिनामा आयल निगमलाई पौने चार अर्ब घाटा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।   चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म करिब ...