घोराहीका तीनवटा फर्निचर उद्योगमा आगलागी

दाङ । घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । आगो लाग्दा करोडौँको क्षति भएको छ । घोराही- १५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए । […] The post घोराहीका तीनवटा फर्निचर उद्योगमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दाङको घाेराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

दाङ- घाेराहीकाे फर्निचर उद्याेगमा आगलागी भएको छ। सहिद उमेश मार्ग राेडमा रहेकाा तीनवटा फर्निचर उद्याेगमा आगलागी भएको हाे। आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीनवटा फर्निचर उद्योगमा आगलागी भएकाे प्रहरीले जानकारी दिएकाे छ। आगलागीबाट धेरै क्षति भएकाे अनुमान गरिएकाे छ। […]