जर्मनीबाट ५ अर्ब ल्याउँदै सरकार

काठमाडौँ : जर्मनीले करिब ५ अर्ब ९ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ। उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ। मन्त्रिपरिषद्को बिहीवारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिइन्।बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब १३ अर्ब रुपैयाँ बराबरको ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने नि

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै

१ असार,बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४-५ अर्ब कम आकारको बजेट आउने दाबी गरे पनि चुनावलाई लक्षित गरी ४२ अर्ब […]