विदुर नगरपालिकामा फोहर विसर्जन केन्द्र स्थापना

नुवाकोट- विदुर नगरपालिकाले अजैविक फोहर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ । ‘विदुर नगर हाम्रो सहर, सफा स्वच्छ राख्ने सबैको रहर’ भन्ने उद्घोषका साथ वडा नम्बर ९ स्थित सामरी दोभानमा स्थापना गरिएको सेग्रिगेसन हाउस सञ्चालनमा ल्याइएको हो । एकीकृत फोहरमैला व्यवस्थापन कार्यक्रम अन्तर रहेर सञ्चालनमा ल्याइएको सेग्रिगेसन हाउस निर्माण गर्न ८० लाख रुपैयाँ लगानी भएको […]