विदेशी खेलाडी फर्केपछि नेपालीकै भरमा काठमाडौं नाइट्स

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली काठमाडौं नाइट्सले एलिमिनेटर खेलमा सोमबार विराटनगर सुपर किंग्सविरुद्ध विदेशी खेलाडी विना नै खेल्नुपर्ने भएको छ । टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी […]