२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए दुईवटा शक्तिकेन्द्र बन्ने र त्यो द्वन्द्वले पार्टी र सरकार दुवैलाई असर पार्ने बताएका छन् । सोमबार कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि सञ्चार मध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा […]