लिफ्टमा खेल्न आएको भन्दै होटल व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ

होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित  ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानकारी पाए लगत्तै धनुषा प्रहरीले व्यवसायी गुप्तासहित ३ जनालाई पक्राउ गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १३ वर्षीय बालक  लिफ्टमा खोल्न गएका बेला होटेल सञ्चालक अमर

सम्बन्धित सामग्री

कोशी किनारमा निर्घात कुटपिट गर्ने ५ युवती मध्ये ३ जना पक्राउ

काठमाडौं । सुनसरीको सप्तकोशी किनारमा ३ जना युवतीलाई निर्घात कुटपिट गर्ने अर्काे समूहका ५ जना मध्ये ३ जना युवती पक्राउ परेका छन् । गत असार २९ गते ५ जना युवतीको समूहले अर्का ३ जना युवतीलाई निर्घात कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले कुट्ने युवतीहरुको खोजी गरेको थियो । ती मध्ये १९ […]

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै