माधव नेपालाई हराउँदाको जस्तो असाधारण निर्वाचन त कहिल्यै भएनः झक्कु सुवेदी

काठमाडौं, १९ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य झक्कु सुवेदीले अहिलेसम्म पाँच वटा निर्वाचनमा उम्मेदवार भएर चार वटा निर्वाचनमा विजयी भएपनि अहिलेको निर्वाचन प्रक्रियामात्रै भएको बताए । उनले अहिलेको निर्वाचनमा विजयी हुनुलाई कुनै आश्चर्यको रुपमा लिन नहुने उनको भनाइ छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै […]