सोमवार देशभरिका हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय

काठमाडौं : नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति निकाल्दै सोमवार सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरेको हो। ‘ब्रम्हास्त्र’ सेन्सर हुन नसकेको कारण देखाउँदै नेपाली हलले अग्रिम टिकट खुलाएका छैनन्। जसकारण हल संचालकमाथि प्रश्न उठिरहेको छ। आफूहरुमाथि चौतर्फी आक्रामण भइरहेको…