गोरखा अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

गाेरखा – गोरखा अस्पतालका मेडिकल अफिसर डाक्टर अविनाश पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएको कात्तिक छ गते ओपिडीमा काम गरिरहेका पराजुलीलाई हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर–९ का २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका वडा नम्वर–३ का २६ वर्षका प्रमोदजंग कुँवर रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सार्वजनिक बिदा सकिएपछि म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाइने ज...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।