रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । सल्यान र रुकुम (पश्चिम) को बिचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम रुकुम (पूर्व) ले जनाएको […]

सम्बन्धित सामग्री

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

काठमाडौँ,२३ असोज । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ […]

चार दिनदेखि सञ्चार सेवा अवरुद्ध

जाजरकोट – अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । […]

रुकुम (पूर्व)मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् । सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सञ्चालन हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न,...

लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ मा रहेको एक जलविद्युत अवरुद्ध भएको छ । नवभिजन जलविद्युत सहकारी संस्थाद्वारा सञ्चालित लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति पु¥याएको हो ।९० किलोवाट क्षमताको विद्युत्को विद्युत् गृहको मदरवोर्डमा चट्याङ परेर समस्या आएकाले सेवा अवरुद्ध भएको हो । एक हप्तासम्म विद्युत् सेवा अवरुद्ध हुने नवभिजन जलविद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए । काठामाडौँबाट सामान ल्याउनु पर्ने भएकाले विद्युत् आयोजना मर्मत गरी सुचारु गर्न ए

नहर भत्किँदा विद्युत् सेवा अवरुद्ध

रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ। लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो।