सडक किनारका विरुवा रातारात हटाउँदै हेटौँडा उपमहानगर

हेटौँडा उपमहानगरपालिकाले राप्तिरोडको दायाँ–बायाँ सडकपेटीमा राखेको रुख–विरुवाहरू रातारात हटाएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सूचना प्रकाशित भइसकेको अवस्थामा उपमहानगरपालिकाले सडक विस्तारमा सहजता प्रदान गर्न रुख–विरुवा हटाएको नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले...