अशोक लेलैण्डको ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरू

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा सर्भिस क्याम्प २०२२’ सुरु गरेको छ ।आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का लगायतको उपस्तिथिमा काठमाडौमा संयुक्त रुपमा यो योजनाको उद्घाटन गरिएको हो ।यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म छुट […]