स्विट्जरल्यान्डमा जनमत संग्रहबाट समलैंगिक विवाहलाई मान्यता

जेनेभा । स्विट्जरल्यान्डले समलैगिंक विवाहलाई मान्यता दिने भएको छ । आइतबार भएको जनमतसंग्रहमा भारी बहुमतले समलैंगिक विवाहलाई स्वीकृत गरेको हो । आधिकारिक नतिजाअनुसार समलैंगिक विवाहको पक्षमा ६४.१ प्रतिशत मतदाताले मतदान गरेको एपीले जनाएको छ । स्विट्जरल्यान्डको सबै २६ वटै क्यान्टोनमा समलैंगिक विवाहको पक्षमा बहुमत आएको हो ।  स्विट्जरल्यान्डको संसद् र संघीय परिषद्ले “सबैका...