माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौँ– माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ। आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो। आयोगले नेकपा माओवादी केन्द्रले  आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए। […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग भन्छ : चार कारणले माओवादी केन्द्र वैध

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न सत्तारुढ नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरुले गरेको माग निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगले भनेको छ, माओवादी केन्द्रको दल दर्ता वैधानिक छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि रामबहादुर थापा बादलसहितका माओवादी केन्द्रका […]