अनेसास बोस्टनको अध्यक्षमा दीपा राई निर्वाचित

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा साहित्यकार दीपा राई पुन चयन भएकी छन् । वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, ‍उपाध्यक्षमा विजय शर्मा पौडेल र मनोज आचार्य, सचिवमा अभि गजुरेल, सहसचिवमा प्रकाश खड्का र मनोहर …

सम्बन्धित सामग्री

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ति

अमेरिका / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरको आयोजनामा शनिबार भव्यताका साथ २०५ औं भानु जयन्ति मनाइएको छ । न्यूह्यामसायरको हुक्सेट लाइब्रेरी, हुक्सेटमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी शुभारम्भ भएको थियो | शिक्षाविद, साहित्य प्रेमी वयोवृद्ध लक्ष्मणप्रसाद उपाध्यायको प्रमुख आतित्थ्यतामा आयोजित उक्त कार्यक्रमा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको समेत उपस्थिति रहेको थियो । त्यसैगरी एनआरएन आइसीसी अनररी सदस्य शिवकुमार राई र पूर्वच्याप्टर अध्यक्ष अग्निप्रसाद पराजुलीको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो। कार्यक्रमा कवयित्री दीपा राई पुन , ईश्वरी भट्ट, सुशील नेपाल, पेमा छेवाड॰ शेर्पा, अनु शाह, गोवर्धन पूजा, हरिमाया अधिकारीलगायतले आआफ्नो रचना वाचन गर्नुभएको थियो भने सुनीता गुरूङले संगीत र गायन प्रस्तुत गरेका थिए । त्यसैगरी च्याप्टर पूर्व अध्यक्ष अग्नी पराजुलीले हार्मोनियम बजाएर रोचकता थपिदिएका थिए । कार्यक्रममा पत्रकार राजेश कोइरालाले नेपाली भाषा संरक्षण र यसको महत्व बारे प्रकाश पारेका थिए भने प्रमुख अतिथी लक्ष्मणप्रसाद उपाध्यायले आदिकवि भानुभक्तआचार्यकोबारेमा चर्चा गरेका थिए । कार्यक्रमका विशेष अतिथि अनेसास महासचिव गोवर्धन पूजाले सस्थालाई अनवरत सेवा र सहयोग गरेकोमा शिवकुमार राई, डा. रूद्र अर्याल , शारदा मायाभट्टलगायतलाई …