नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पारित गर्यो १०.२६% बोनस सेयर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १०.२६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको हो । यसै साधारण सभाले संस्थापक समूह “क&r

सम्बन्धित सामग्री

एनसीसी बैंकद्वारा लाभांश प्रस्तावसहित साधारणसभा आह्‍वान, बोनस सेयर हालसम्मकै कम

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित २५ औं वार्षिक साधारणसभा आह्‍वान गरेको छ। बैंकको कात्तिक