तीन वर्षमा १७ सय ७१ डलर प्रतिव्यक्ति आयको लक्ष्य

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८१-०८२ सम्ममा प्रतिव्यक्ति आय १ हजार ७ सय ७१ अमेरिकी डलर पु-याउने मध्यकालीन लक्ष्य राखेको छ ।गत आर्थिक वर्ष २०७७-०७८ को अन्त्यसम्ममा १ हजार १ सय ९६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय तीन वर्षमा ५ सय ७५ अमेरिकी डलरले बढ्ने अनुमानसहित योजना आयोगले उक्त लक्ष्य राखेको हो ।तर, आर्थिक […]