राति कति सुत्नुहुन्छ ? डिप्रेसनको सिकार भइएला है

राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ ।  अध्ययनअनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।  अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका हुन् । सोधकर्ताहरुले मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारे पनि अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राक...

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ जनालाई विदेश उड्नबाट रोकियो

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले राजधानीको सिनामंगलस्थित सुरिया हेल्थ केयरले जारी गरेको पीसीआर रिपोर्ट देखाएर विभिन्न देश जान लागेकाहरूलाई उडानमा रोक लगाइएको रातोपाटीलाई जानकारी दिए । मंगलबार मात्रै सुरिया हेल्थ केयरमा प्रहरीले छापा मारेको थियो भन

Ratopati

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Dekhapadhi

१० अर्ब रुपैयाँमा स्पेनमा बन्दैछ लुम्बिनी गार्डेन (भिडियोसहित)

३ वैशाख, क्याथेरेस(स्पेन) । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने  एक महत्वकांक्षी योजना अघि सारिएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्ब रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने योजना अघि सारेको हो । नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मूर्ति राखिने भएको छ । केही वर्षदेखि लुम्बिनी […]

अनलाइनखबर

सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

सेतोपाटी

स्वास्थ्य संस्था र स्थानीय सरकारबीच साझेदारी आवश्यक छ

समग्रमा फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारी हुन्छ। फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार हानिकारक फोहरको प्रशोधन र व्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डको अधिनमा रही त्यस्तो फोहर उत्पादन गर्ने व्यक्ति वा संस्थाकै हुन्छ। यसको मतलब जोखिमयुक्त स्वास्थ्यजन्य फोहरको उपचारको जिम्मेवारी स्वास्थ्य संस्थाहरुको हुन्छ।

बझाङ जिल्लामा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ। कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ।

प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत : संघ

 काठमाडौं—लोकसेवा आयोग बागमती प्रदेशले प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत खुलाएको हेल्थ असिस्टेन्ट संघ नेपालले जनाएको छ । प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापन न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको हेल्थ असिस्टेन्ट संघ नेपालले सूचना प्रकाशन गरेर ध्यान आकर्षण गराएको छ ।आयोगले पुस १३ गते प्रकाशित गरेको विज्ञापनमा प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला, समावेशीविज्ञापनमा सिअनमी, क.न.र प.हे.न र सिअहेब, हेई समूहको  पदका

Ratopati

कर्मचारी समायोजनमा राज्यको हिटलरी पारा

राजनैतिक नेतृत्वले राजतन्त्रकालीन एकल राज्य संरचना पद्दतिको बिरासतलाई जसरी संघीय गणतान्त्रिक मुलुकमा परिवर्तन गर्‍यो, त्यही रुपमा सार्वजनिक प्रशासनको समग्र ढाँचालाई आम रुपान्तरणमा लैजानु सरकारको दायित्व हुन्थ्यो । सार्वजनिक सेवाका कर्मचारीहरुलाई पेसागत नैतिकता, सुशासनमा हिडाउने दायित्व …

अनलाइनखबर

दैनिक कति सुन खपत हुन्छ नेपाली बजारमा ? २० किलोभन्दा बढी तस्करीको सुन !

काठमाडौं । ३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ परेका छन् । यसमा नेपाल

बाह्रखरी