नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तगण्डकी अस्पताल प्रालिबीच व्यावसायिक सम्झौता भएको छ । उक्त बैंकका सबै प्रकारका कार्डवाहक, खातावाला, बैंक कर्मचारीलगायत बैंकका सम्पूर्ण सेयरधनीलाई समेत सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा–सुविधामा विशेष छुट...