पोखरा । गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये ८ जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका क्रममा २४७ जनामा कोरोना संक्रमण देखिएको हो । कास्कीमा पछिल्लो २४ घण्टामा २४० जनामा गरिएको परीक्षणमा १६१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।शनिबार कास्कीमा थपिएका संक्रमितसँगै हालसम्म कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ७६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।त्यसैगरी तनहुँका २७ जनाको परीक्षण