कैलाली ४ बाट एमाले सचिव भट्टको नाम एकल सिफारिस

कैलाली । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको सर्वसम्मत एकल सिफारिस भएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ कैलालीको आइतबार भएको बैठकले संघीय निर्वाचनको लागि भट्टको एकल नाम सिफारिस गरेको हो । अघिल्लो पटक भट्टले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार […]

सम्बन्धित सामग्री

कैलाली ४ मा लेखराजलाई हराएर वीरबहादुर विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका छन् । बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।बलायरले २६ हजार १७१ मत प्राप्त गर्दा भट्टले २२ हजार ५८७ मत पाएका छन् । कांग्रेसका प्रदेश सभापति बलायरले एमाले सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भट्टसँग पहिलो प्रतिस्पर्धामै जित हात पारेका हुन् । डोटीबाट तीन पटक चुनावमा लडिसकेका बलायर पहिलो पटक कैलाली – ४ मा भट्टसँग प्रतिस्पर्धामा

कैलाली-४ मा ‘प्रतिष्ठा’ को संघर्ष

एकातिर एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, अर्कोतिर कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर । सुदूरपश्चिमका यी दुई नेताबीच पहिलो पटक प्रतिस्पर्धा हुँदै छ कैलाली–४ मा । दुवै उम्मेदवारले यो प्रतिस्पर्धालाई ‘प्रतिष्ठा’ का रूपमा हेरेका छन् ।

एमाले सचिव लेखराज भट्टद्वारा कैलाली ४ मा मनोनयन दर्ता

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मनोनयन दर्ता गरेका छन्।आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर भट्टले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उनले मनोनयन दर्ता गरेका हुन्। मनोनयन दर्ता गर्नुपूर्व भट्टले आफ्ना मामा ८६ वर्षीय दीर्घराज ओझाद्वारा माला लगाएर विजयको शुभकामना लिएका थिए।एमाले पार्टी कार्यालय गोदावरी–२ बनखेत अत्तरियामा आयोजित कार्यक्रममा ओझाले टीका माला लगाएर उनलाई शुभ