आजको मौसम : हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भागले जनाएको छ । विभागले …

सम्बन्धित सामग्री

आजको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस ९ ।  आज देशका केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार सुदुर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा […]

मौसम : हल्का हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा...

आजको मौसम : तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : तीन प्रदेशमा आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा छ।आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।प्रदेश –१ र गण्डकी प्रदेशका एक वा दुई स्थानम

आजको मौसम : पहाडी क्षेत्रमा बदली हुने‚ केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशका पहाडी भू-भागमा मौसम बदली हुने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना छ।सोमबार बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्यबदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए। यस

मौसम पूर्वानुमानः वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ४। नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ। सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो रहेको […]

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही कारण हाल देशभर आंशिक बदली रहेको छ ।यसैगरी महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने  छ। यस्तै, राति सुदूरपश्चि

आजको मौसम : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ – आज देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना […]

मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। महाशाखाले आज बिहान देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।यसैगरी, आज दिउँसो देशको  पहाडी भूभागहरुमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको

आजको मौसम : केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको हो।शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक बदली रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का बर्षा हु

आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले शनिबार जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।यसैगरी, आज दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भूभागहरु सामान्य ब