सर्वोच्चको फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको छः डा. भट्टराई

२८ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटनमा सर्वोच्चको पछिल्लो फैसलाले प्रतिगमनको यात्रामा ‘ब्रेक’ लगाएको प्रतिक्रिया दिएका छन् । सोमबार सर्वोच्चको फैसलालगत्तै अनलाइनखबरसँग कुरा गर्दै डा. भट्टराईले सर्वोच्चको फैसला सकरात्मक रहेको र यसले प्रतिगमनको यात्रामा ब्रेक लगाएको प्रतिक्रिया दिएका हुन् । सर्वोच्चको फैसलापछि पनि प्रतिगमनकारी शक्तिहरु फरक […]