खोप नपाउँदा खेल क्षेत्र निराश

कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छैन । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्रमा निराशा छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् । ...