धनगढीको पहिलो जित, विराटनगर डीपीएल प्लेअफमा

दीपक ओली / राजधानी धनगढी, २ वैशाख धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत छैटौं दिनको पहिलो खेलमा विराटनगर किंग्सले तेस्रो जित हात पार्दै प्लेअफमा स्थान बनाएको…